रसुवागढी नाकामा निर्माण भइरहेको एकीकृत जाँच चौकीको काममा ढिलाइ : समयसीमा सकियो, काम ४५ प्रतिशत मात्रै

रसुवा - रसुवागढी नाकामा निर्माण भइरहेको एकीकृत जाँच चौकी (आईसीपी) को ४५ प्रतिशत मात्रै काम सकिएको छ । गएको असारमा निर्माणको समय सीमा सकिएको भए पनि आईसीपी निर्माणको काम बल्ल ४५ प्रतिशत भएको हो । नाकामा आयात निर्यात हुने सामग्रीको जाँचपास गर्न तथा अवैध क्रियाकलाप रोक्नका लागि २०७५ पुसदेखि निर्माण कार्य सुरु भ...