भैरहवा। आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति घोषणा भएसँगै दलका नेताहरू टिकटका लागि तछाडमछाडमा छन् । एकै चरणमा निर्वाचन गर्ने सरकारले घोषणा गरेसँगै जिल्लामा मात्रै होइन हरेक निर्वाचन क्षेत्रमा समेत चुनावी सरगर्मी बढेको छ ।
निर्वाचन आयाेगले २३ असाेजमा मनोनयन दर्ता गर्ने समय दिएकाे ...