काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपाल एक पटक घुम्ने पर्ने मुलुक हो भनेर विश्वका बौद्ध समुदायमाझ प्रचार गर्न अत्यावश्यक रहेको बताएका छन् । धर्मोदय सभाको ७७ औँ केन्द्रीय वार्षिक साधारण सभालाई आज यहाँ सम्बोधन गर्दै मन्त्री श्रेष्ठले पर्यटन प्रवर्द्धनको अहिलेको तौरतरिका बदलेर नेपाल हिमाल हेर्न र पदयात्रा गर्न मात्रै हैन […]