जीवनशैली प्रशिक्षक डा. राजु अधिकारीले कतारमा स्वस्थ जीवन कला सिकाउने
काठमाडौं । आहारविद् एवं जीवनशैली तथा योग प्रशिक्षक डा. राजु अधिकारीले कतारमा बस्ने नेपालीलाई स्वस्थ जीवनशैली कला सिकाउने भएका छन् । संखुवासभा समाज, कतारसँगको सहकार्यमा शुक्रबार हुने उक्त कार्यक्रममा उनले शारीरिक र मानसिक स्वास्थ्यमा प्रत्यक्ष …