दुर्गमका यात्रुसँग दोब्बर भाडा असुल्न चार्टर्ड उडानमा बाध्य पार्दै वायुसेवा कम्पनी

३१ असार, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको चरम लापरबाहीका कारण दुर्गम भेगको उडानमा वायुसेवा कम्पनीहरुले मनपरी गर्ने गरेको खुलेको छ । दुर्गमका यात्रुसँग वायुसेवा कम्पनीहरुले दोब्बर भाडा असुल्न चार्टर्ड उडानमा बाध्य पार्ने गरेको पाइएको छ । महालेखा परीक्षकको ५९औं प्रतिवेदन अनुसार नेपालगञ्ज विमानस्थलबाट एक वर्षको अवधिमा ३ हजार ४६२ वटा चार्टर्ड उडान हुँदा नियमित […]