नवलपरासी बस दुर्घटना अपडेट : ६ जनाको मृत्यु, १० जना घाइतेको पहिचान

१७ असोज, नवलपरासी । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको डिएसपी अनिल पण्डितले जानकारी दिए । दुर्घटनामा अन्य १० जना घाइते …