प्रदेश नम्बर २ का ८ जिल्लामा सोमबार बिहान ७ बजेदेखि स्थानीय तहको तेस्रो चरणको निर्वाचन सुरू भएको छ। १३६ स्थानीय तह रहेको प्रदेश नम्बर दुईमा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा निर्वाचन भइरहेको छ। ६६ सय २७ पदका लागि ३७ हजार २ सय ३६ उम्मेदवार प्रतिस्पर्धा गर्दै छन् । जसमध्ये १४ हजार…