प्रहरी जवान (जनपद) पदको परीक्षामा सहभागी भएका दुईजना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखका भगवती माई गाउँपालिका (२ रुम बेस्तडाका २२ वर्षका रोशन शाही र २३ वर्षका लोबन शाही रहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीका अनुसार कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्जमा) सञ्चालन भएको अन्तरवार्ता परीक्षामा सहभागी हुन आएका उनीहरुलाई पक्राउ गरिएको हो ।घर्तीले भने, ‘रोशन शाही दर्ता नं.