काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेकोप्रति आपत्ति जनाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले एक विज्ञप्ति जारी गर्दै ओलीलाई कारबाही गर्न निर्वाचन आयोगसँग माग पनि गरेको छ ।
एमालेका अध्यक्षसमेत रहेका ओलीले आज एक वक्तव्य जारी गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’को लागि मत मागेका...