सुरेन्द्र भण्डारी / बिर्तामोड, फागुन २७। नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको मोती पत्रकारिता पुरस्कार झापाका जेठा पत्रकार भद्रपुर निवासी गोविन्दचन्द छेत्रीलाई प्रदान गरिने भएको छ । त्यस्तै केटो पत्रकारिता पुरस्कार दमककी पत्रकार गीताकुमारी ढुंगानालाई प्रदान गरिने भएको छ । विहीवार पुरस्कार छनौट समितिको वैठकले उक्त निर्णय गरेको हो । पुरस्कारको राशि क्रमशः ५१...
The post गोविन्दचन्द क्षेत्रीलाई मेती पत्रकारिता पुरस्कार, गीताकुमारीलाई केटो appeared first on Purbeli News.