वीपीले भने –हामीलाई खोक्रो वैधानिक परिवर्तन चाहिन्न

यदि यस उत्तरदायी शासनको अर्थ केवल खोक्रो वैधानिक परिवर्तन अथवा प्रजातन्त्रवादको बोक्रो सिद्धान्तमा भए यसको हामीलाई कुनै आवश्यकता छैन ।