सरकारले भ्रष्टाचार र कुशासनविरुद्ध काम गर्छः मन्त्री झाँक्री

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले वर्तमान सरकारले भ्रष्टाचार र कुशासनकाबिरुद्ध काम गर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाद्वारा सोमबार तानसेनमा आयोजित पत्रकार भेटघाटमा मन्त्री झाँक्रीले सरकार पारदर्शीता र असल शासनको अभ्यास गर्ने बताउनुभयो ।

सम्बन्धित सामग्री

अहिलेको सरकारले भ्रष्टाचार र कुशासनविरुद्ध काम गर्छ : मन्त्री झाँक्री

रामपुर । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफूले पाएको जिम्मेवारीलाई इमान्दारीका साथ निभाउन प्रयास गर्ने बताएकी छन् । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री झाँक्रीले संविधानको रक्षा गर्दै जनताको भावना र चाहनाअनुसार जिम्मेवारीपूर्वक काम गरेर देखाउने बताइन् । वर्तमान सरकारले देशमा भइरहेको भ्रष्टाचार र कुशासनविरुद्ध काम गर्ने उनको...