नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीले राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवारको पक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख एवं उपप्रमुखलाई आग्रह गरेको छ ।राष्ट्रियसभा निर्वाचन अन्तर्गत बागमती प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपाल सहितको संयुक्त गठबन्धनको समर्थनमा कृष्ण प्रसाद पौडेल (चुनाव चिन्ह रुख) र गोमा तिमल्सिना (चुनाव चिन्ह कलम) ले साझ