राप्रपा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय, पृथ्वी जयन्तीमा बिदाको शर्त

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा शर्त सहित सहभागी हुने निर्णय गरेको छ । न्युनतम साझा कार्यक्रममा न्युनतम साझा कार्यक्रममा सहमति भए सरकारमा सहभागी हुने राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले निर्णय गरेको हो । राप्रपाले पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक दिनुपर्ने, मन्त्रिपरिषद्‍बाट हुने विवादित निर्णय पनि अख्तियारबाट छानबिनको दायरमा ल्याउनुपर्ने […]

सम्बन्धित सामग्री

राप्रपा ससर्त सरकारमा सहभागी हुने, अध्यक्ष लिङ्देनले नेतृत्व गर्ने

प्रचण्ड नेतृत्वको सरकार गठनका लागि समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा ससर्त सहभागी हुने

राप्रपा सरकारमा नजाने, समर्थन भने गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रचण्ड नेतृत्वको सरकारमा नजाने भएको छ । नवनिर्मित सात दलीय गठबन्धनको बैठक बस्‍ने क्रममा बानेश्वर पुग्नु भएका पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पत्रकारहरूसँग कुरा गर्नुहुँदै तत्काल सरकारलाई समर्थन मात्र गर्ने तर सरकारमा सहभागी नहुने बताउनुभएको हो । राप्रपासँग प्रतिनिधिसभामा कुल १४ सांसद छन् ।