काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप भन्सार महसुल |(ट्यारिफ) लगाउने तयारी गरिरहेका बेला स्पेन र चीनबीचको आर्थिक तथा कूटनीतिक निकटता तीव्र रूपमा बढेको छ । बेइजिङसँग मड्रिडको सम्बन्ध गहिरिँदै जाँदा युरोपेली संघका अन्य सदस्य राष्ट्रहरूमा असन्तुष्टि र आक्रोश बढेको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले हालैको चीन भ्रमणका क्रममा युरोपेली आयोग […]