नेपाली वैज्ञानिकलाई अमेरिकामा २९ करोड अनुसन्धानवृत्ति

वासिङ्टन डिसी- तपाईँँको बाल्यकालमा भएका घटना या कुनै समयमा भएका दुर्घटना तपाईँको मस्तिष्कमा कति समयसम्म सञ्चय भएर बस्छन् ? त्यसले कतै तपाईँको जीवनको उत्तरार्द्धमा गम्भीर समस्या लिएर डिप्रेशनको शिकार पो भएको छ कि ? अर्थात् चिकित्सकको भाषामा ‘पोष्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर’ अर्थात् गम्भीर दुर्घटनापछिको मनोवैज्ञानि...