पोखरा- सूर्यदर्शन सहकारी संस्था ठगी प्रकरणमा पक्राउ परेका सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई जिल्ला अदालत कास्कीले पूर्पक्षका लागि थुना राख्न आदेश दिएको छ । आइतबार जिल्ला अदालत कास्कीमा भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले रम्तेललाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
‘प्रतिव...