विद्युत् नियमन आयोग पूर्णता नपाउँदा दर्जनौं काम अलपत्र

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै कारण अढाई महिना बितिसक्दा पनि नेपाल विद्युत् नियमन आयोगमा पदाधिकारी चयन नहुँदा जलविद्युत् क्षेत्रका दर्जनौं काम अलपत्र परेका छन् । २०७४ मंसिर २० देखि सक्रिय भएको आयोगलाई पदाधिकारीहरू नियुक्ति नगर्दा यसले कार्यसम्पादन भने गर्न पाएको छैन । सोही कारण जलविद्युत् क्षेत्रसँग सम्बन्धित दर्जनौ काम अलपत्र परेका हुन् ।

सम्बन्धित सामग्री

निजी क्षेत्रविरोधी विद्युत् नियमन आयोग

‘डेलिभर’ गर्नुपर्ने निकायले ‘डेलिभर’ गर्दैन भने कि त्यो नालायक हुन्छ, कि नियत खराब छ भन्ने ठानिन्छ । ठीक यस्तै भएको छ, विद्युत् नियमन आयोग । सामान्य प्रक्रियाबाट गएका फाइल रोकिदिने, भन्न नगएसम्म फाइल झिक्दै नझिक्ने, निर्णय गरौं न त भनेर कुनै सदस्य भन्यो भने ‘यसमा यसले त भ्याएको छ’ भन्ने सोच र...

निजी क्षेत्रविरोधी विद्युत् नियमन आयोग

‘डेलिभर’ गर्नुपर्ने निकायले ‘डेलिभर’ गर्दैन भने कि त्यो नालायक हुन्छ, कि नियत खराब छ भन्ने ठानिन्छ । ठीक यस्तै भएको छ, विद्युत् नियमन आयोग । सामान्य प्रक्रियाबाट गएका फाइल रोकिदिने, भन्न नगएसम्म फाइल झिक्दै नझिक्ने, निर्णय गरौं न त भनेर कुनै सदस्य भन्यो भने ‘यसमा यसले त भ्याएको छ’ भन्ने सोच र...

निजी क्षेत्रलाई मार्ने ऊर्जा मन्त्रीको निर्णय सदर

काठमाडौँ- सरकारको एक निकायले अर्काे निकायलाई अन्याय नगरोस् भनेर नै नियमन आयोग स्थापना भएको हो । विद्युत् नियमन आयोग ऐनको प्रस्तावनाले पनि पारर्शिताको वकालत गर्छ । अनि विद्युत् नियमन आयोग ऐनले पनि तोकेरै यसो ‘गर्नुपर्नेछ’ भन्छ । तर आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले विद्युत् नियमन आयोग ऐन, २०७४ र विद्युत् निय...

विद्युत् नियमन आयोग: पदाधिकारीमाथि छानबिन हुँदै

मन्त्रिपरिषद्को गत साता बसेको बैठकले आयोग अध्यक्ष दिल्लीबहादुरसिंह, सदस्यहरू भागिरथी ज्ञवाली र रामेश्वरप्रसाद कलवारको कार्यसम्पादनमा प्रश्न उठाउँदै छानबिन समिति गठन गरेको हो।...

विद्युत् नियमन आयोग र प्राधिकरणबाट भएका निर्णय सच्याउन महासङ्घको आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा गएको महासङ्घको प्रतिनिधिमण्डलले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसाललाई आज ऊर्जा मन्त्रालयमा भेट गरेको छ। भेटमा जलविद्युतको प्रचुर सम्भावना हुँदाहुँदै पनि उद्यमी व्यवसायीले लाभ लिन नसकिरहेको अवस्थामा विद्युत् नियमन आयोग र नेपाल विद्युत् प्राधिकरणका पछिल्ला निर्णयहरूप्रति गम्भीर ध्यानाकर्षण गराएको छ।

विद्युत् नियमन आयोग गठन गर्न अर्थको स्वीकृति - Naya Patrika

अर्को साता मन्त्रिपरिषद्मा पेस गर्ने ऊर्जाको तयारी – सरकारले विद्युत् नियमन आयोग गठनको प्रक्रिया अगाडि बढाएको छ । धेरै वर्षअघिदेखि चर्चामा रहेको आयोग गठन प्रक्रियालाई अर्थ मन्त्रालयले स्वीकृति प्रदान गरेसँगै...पूरा पढ्नुहोस् »

विद्युत् नियमन आयोग सक्रिय

ऊर्जा क्षेत्रको विकास र नियमनका लागि निकै महत्वपूर्ण मानिएको नेपाल विद्युत् नियमन आयोग स्वतः सक्रिय भएको छ । गत साउनमा संसदबाट पारित भएर राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा भदौ १९ मा प्रमाणीकरण गरिएको नियमन आयोग ऐन–२०७४ स्वतः सक्रिय भएको हो । राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको ९१ औं दिनदेखि स्वतः सक्रिय हुने कानुनी व्यवस्था छ ।

विद्युत् नियमन आयोग विधेयक पारित, नियमनका लागि आयोग गठन गरिने :: Pahilopost.com

रमेश लम्साल  काठमाडौँ :  मुलुकको जलविद्युत् उत्पादन, प्रसारण, वितरण र व्यापारलाई नियमित र व्यवस्थित गर्न अधिकारसम्पन्न विद्युत् नियमन आयोग गठन हुने भएको छ।  व्यवस्थापिका–संसद्ले शुक्रबार ‘विद्युत् नियमन आयोग विधेयक, २०७३’ लाई सर्वसम्मतिले पारित गरेपछि त्यस्तो आयोग गठन हुने भएको हो।  विद्युत् महसुल निर्धारण गर्न हाल गठन भएको आयोग गठन आदेशको