माओवादी केन्द्रका पूर्वसांसद लामा एमालेमा प्रवेशमा

अध्यक्ष केपी शर्मा ओलीको निवासमा आयोजित कार्यक्रममा पहिलो संविधानसभामा हुम्लाबाट प्रतिनिधित्व गरेका लामासहितका माओवादी नेताहरू एमालेमा प्रवेश गरेका हुन् ।