रूपन्देही । रुपन्देहीमा पेट्रोलियम भण्डारण गृह निर्माणको प्रकृया अघि बढेको छ । नेपाल आयल निगम लिमिटेडले रुपन्देहीको रोहिणी र ओमसतिया गाउँपालिकाको सीमामा पर्ने रोहिणी खोला किनारमा भूमि सम्याउने तथा रिटेनिङ्ग वाल निर्माणको कार्य शुभारम्भ गरेको हो । रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव र ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जित कुमार यादव (सोनु) ले बुधबार संयुक्त रुपमा […]