उत्तरी क्षेत्रको हुम्ला खण्डअन्तर्गत लिमी–लाप्चादेखि हिल्सासम्म सीमा समस्या अध्ययन गर्न आएको सरकारी टोली हिल्सा पुगेको छ । नाम्खा गाउँपालिका– ६ स्थित लिमी–लाप्चास्थित १२ नम्बर स्तम्भको अध्ययनपछि हिल्सा पुगेको टोली बिहीबार सदरमुकाम...
काठमाडौं – श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न सञ्चार माध्यममा आएका समाचार, श्रमिक/कामदारबाट आएका गुनासाको समाधान गर्न दिएको निर्देशन कार्यान्वयन गर्न अध्ययन समिति गठन गरेको छ । मन्त्रालयले अध्ययनका लागि मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजालको संयोजकत्वमा ३ (तीन) सदस्यीय समिति गठन गरेको हो । गत पुस २४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषषद् कार्यालयले […]
गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापाले गाँजाखेतीलाई वैधानिकता दिन अध्ययन समिति गठन गरेको बताएका छन्।
नेपाली कांग्रेस बागलुङ क्षेत्र नं २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै...
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन गरिएको छ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ मा प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयन गर्न गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो । समितिका सदस्यमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव, पोखरा महानगरपालिका शहरी योजना आयोगका …
एकीकृत प्रणालीमा आवद्ध गर्ने प्रत्रिया सम्बन्धी अध्ययन गर्न राष्ट्रिय योजना आयोगका स्वास्थ्य क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त क्षेत्रका समस्याहरुको पहिचान गरी समाधान खोज्न अध्ययन समिति गठन गरेको छ । राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले आर्थिक अनुसन्धान विभागका प्रमुख प्रकाश श्रेष्ठको संयोजकत्वमा अध्ययन समिति बनाएको हो । समितिमा दुई जना स्वतन्त्र विज्ञ, राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक, लघुवित्त संस्था सुपरभिजन विभागका निर्देशक र […]
काठमाडौँ । सरकारले एउटै तहका कर्मचारीहरुको तलब समान बनाउनका लागि उच्च स्तरीय अध्ययन समिति गठन गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषदको बैठकले पूर्वमुख्य सचिव लिलामणि पौड्यालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो । चालु आर्थिक वर्षको बजेटमा सरकारले कर्मचारीको तलब १५ प्रतिशतका दरले तलब बढाए पनि समान पदको तलब समान नभएको भन्दै अर्थमन्त्रालयले […]
काठमाडौँ – सररकाले कर्मचारीको वरियता र पदअनुसार तलब मिलान गर्न अध्ययन समिति गठन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वमुख्य सचिव लिलामणि पौड्यालको संयोजकत्वमा उच्च स्तरीय अध्ययन समिति गठन गरेको हो। कार्मचारीको वरियता र पद अनुसार तलब निर्धारण गर्न अध्ययन समितिलाई जिम्मेवारी दिइएको छ। सरकारले चालु आर्थिक वर्षमा १५ प्रतिशत तलब वृद्धि गरे पनि अधिकृतदेखि […]
सरकारले नेपालमा दर्ता भएका विमानहरुको अवस्थाबारे अध्ययन गर्न समिति गठन गरेको छ । नेपाली आकाशमा आन्तरिक तथा बाह्य उडान भर्ने दर्ता भएका हवाईजहाज तथा हेलिकोप्टरको भौतिक–यान्त्रिक र अभिलेखीय अवस्थाको अध्ययन गर्न समिति गठन गरिएको हो ।गएको सोमबारमात्र काठमाडौंबाट विराटनगर र पोखराको लागि उडान भरेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या आएपछि पुनः काठमाडौं फर्काएर अवतरण गरिएको […]
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलन र त्यहाँका समस्या बुझेर समाधानको सुझाव दिन अध्ययन समिति बनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव डा बैकुण्ड अर्यालको संयोजकत्वमा अध्ययन समिति बनाइएको हो।