२७ जेठ, पोखरा । पोखरा महानगरपालिका २३, बिरिम कुनाका ६६ वर्षीय तोयानाथ पराजुली कुनैबेला घरछेउको खोलाबाटै डुंगा चढेर फेवाताल पुग्थे । खोलाको आकार ठूलो भएकाले डुंगा चढेर वारपार गर्नुपर्थ्यो । पराजुलीले ०५८ सालमा फेवातालको सीमांकन हुँदा तोकिएको क्षेत्रफलमा आफैं पिलर गाडेका थिए । तत्कालीन जिल्ला विकास समितिको सभापति पूण्यप्रसाद पौडेलको संयोजकत्वमा बनेको ताल सीमांकन समितिको […]