यसरी भयो एमसीसी टार्ने प्रचण्डको रणनीति असफल

काठमाडौं, २३ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एमसीसीलाई चुनाव पछि धकेल्ने प्रयास असफल भएको छ । उनले विभिन्न रणनीतिमार्फत् एमसीसीलाई पछाडि धकेल्दै लान खोजेपनि अन्तत असफल भएका हुन् । एमसीसीबारे टुंगो दिन अमेरिकाले दबाब बढाएपछि प्रचण्डले शेरबहादुर देउवासँग संयुक्त पत्र लेखी चार या पाँच महिना कुर्न भनेका थिए । २९ सेप्टेम्बर […]