गृहमन्त्रीविरूद्ध नेविसंघको प्रदर्शन, १५ जना पक्राउ - NepaliPatra

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागी नेविसंघका १५ जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो । सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेमाथि नैतिक प्रश्न हुँदाहुँदै उपप्रधान तथा गृहमन्त्री नियुक्त भएपछि गृहमन्त्री लामिछानेको नैतिकता खै ? दुलोभित्र पसेको हो ?, सहकारी पीडितलाई न्याय खै […]