ब्राजिल विश्वकप फुटबलको छनोट नजिक

एजेन्सी, ३० असोज । ब्राजिल विश्वकप फुटबलको छनोट नजिक पुगेको छ । गएराति उरुग्वेलाई ४-१ ले हराउँदै ब्राजिल विश्वकप छनोटको नजिक पुगेको हो । अब ब्राजिलले एक खेल जितेमा कतारमा २०२२ मा हुने विश्वकपमा स्थान सुरक्षित गर्नेछ । उसले ११ खेल खेल्दा १० जित र १ बराबरीका साथ ३१ अंक बनाएको छ । विश्वकपमा दक्षिण […]

सम्बन्धित सामग्री

अर्जेन्टिना विश्वकप फुटबलको छनोट नजिक

काठमाडौँ- अर्जेन्टिना फिफा विश्वकप फुटबलको छनोट नजिक पुगेको छ ।  दक्षिण अमेरिकी छनोटमा ब्राजिल छनोट भइसकेको छ भने अर्जेन्टिनाको पनि छनोट सम्भावना बलियो भएको छ । शुक्रबार राति अर्जेन्टिनाले उरुग्वेलाई १-० गोलले हराएसँगै अर्जेन्टिना छनोट नजिक पुगेको हो । अर्जेन्टिनाको जितमा एन्जल डि मारियाले सातौँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै अर्जेन्टिनाले १२ […]