काठमाडौं । थारु महिला सभा उपत्यका समितिले देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै यस वर्षको जितिया पर्वको स्वरुप परिवर्तन गरेर मनाउने भएको छ । अहिलेको बाढी पहिरो र जनधनको क्षतिलाई ध्यानमा राख्दै आफ्नो परम्परा र साँस्कृतिक पर्वलाई निरन्तरता दिनको लागि धेरै तडकभडक नगरी शोक, प्रार्थना, एकता र सहयोगको पर्वको रुपमा संयमतापुर्वक असोज १८ गते काठमाडौंमा मनाउन […]