निमावि तहको १८३ विज्ञान शिक्षक पद रिक्त हुने

१२ मंसिर, काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह तृतीय श्रेणी पदको विज्ञान विषय शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले २०७८ चैत १७ गते र २०७९ असार ११ गते लिईएको खुला प्रतियोगितात्मक (सामान्य र विषयगत) लिखित परीक्षा सञ्चालन गरेको थियो । आयोगले प्रदेश-१ मा १०१ रिक्त दरबन्दीको लागि लिएको परीक्षामा जम्मा […]