एमाले महाधिवेशनस्थलमा कार्यकर्ताहरुको चहलपहल (फोटोफिचर)

चितवन । आजदेखि नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन सुरु हुँदैछ। चितवनमा हुन गइरहेको महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। नारायणी नदी किनारमा महाधिवेशन उद्घाटन तथा ११ र १२ गते सौराहामा बन्दसत्र एवं नेतृत्व चयन गर्ने कार्यक्रम छ।

सम्बन्धित सामग्री

लमजुङमा बढ्यो चुनावकाे चहलपहल

लमजुङ – प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा चुनावकाे चहलपहल बढेकाे छ । यही मंसिर ४ गतेका लागि तय भएकाे दुवै तहकाे निर्वाचनमा उम्मेदवारका आकांक्षी धेरै छन् । विशेषगरी नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा प्रत्यक्षतर्फ धेरै आकांक्षी छन् । मुख्य तीन दलले ३२ जनाको नाम सिफारिस गरेका छन् ।प्रत्यक्षमा […]

आगामी निर्वाचनका लागि चुनावी चहलपहल सुरु

राँझा- आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा उम्मेदवार सिफारिशससँगै चुनावी चहलपहल पनि सुरु भएको छ । ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले प्रदेश तथा प्रतिनिधिसभा सदस्यका लागि तीन वटै क्षेत्रमा सम्भावित उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् भने नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दल भने […]

बाँकेमा चुनावी चहलपहल सुरू

आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर बाँकेमा चुनावी चहलपहल सुरू भएको छ । राजनीतिक दलहरुले चुनाव केन्द्रित गतिविधि सञ्चालन गर्न थालेका छन् भने स्वतन्त्र उम्मेदवारको घोषणा गर्ने क्रम पनि बढ्दै गएको छ । तीन सङ्घीय र छ प्रदेश निर्वाचन क्षेत्र रहेको बाँकेमा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न दलहरुले चुनाव केन्द्रित अभियानसहित सक्रियता देखाउन थालेका छन् । निर्वाचनलाई लक्षित गरेर नेकपा (एमाले) ले एक महिने अभियानअन्तर्गत वडादेखि जिल्लास्तरका भेला तथा प्रशिक्षण कार्य

एमाले अध्यक्ष ओलीको गृह जिल्ला झापामा अधिवेशनको चहलपहल (तस्बिरहरू)

झापा – पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाको अधिवेशनका लागि प्रतिनिधि तथा नेताहरूको अधिवेशनस्थलमा चहलपहल बाक्लिएको छ। शुक्रबार पार्टीको जिल्ला अधिवेशन सुरु हुँदैछ। अधिवेशनले संविधानसभा सदस्य रहेका दीपक कार्कीको अध्यक्षतामा सर्वसम्मत जिल्ला कमिटी निर्वाचित गर्ने सम्भावना बलियो रहेको नेताहरूले बताएका छन्। बिर्तामोडस्थित रामचोकमा रहेको हिमाल सागर रिसोर्टमा शुक्रबार पार्टीको जिल्ला अधिवेशन हुँदैछ। अधिवेशनले […]

एमाले महाधिवेशनः बन्दसत्र स्थल सौराहाको चहलपहल (तस्बिरहरु)

काठमाडौँ– चितवनको सौराहामा नेकपा एमालेको १० औँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ। शुक्रबार नारायणी नदी किनारमा एमाले महाधिवेशनको उद्घाटन गरिएको थियो। दुई दिन चल्ने बन्दसत्रले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ। बन्दसत्र स्थल सौराहामा एमालेका नेता कार्यकर्ताको चहलपहल बढेको छ। महाधिवेशन प्रतिनिधिको परिचयपत्र क्यूआर कोर्ड जाँच गरेर मात्रै प्रवेश दिइएको छ। नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन […]

एमाले महाधिवेशन : बन्दसत्र सुरुअघिको चहलपहल (फोटोफिचर)

काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) को दसौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि अहिले केहीबेरमा बन्दसत्र सुरु हुँदैछ । नारायणी नदी किनारमा शुक्रबार औपचारिक उद्घाटन भएको दसौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहान १० बजे बन्दसत्र उद्घाटन हुने बताए पनि ११ बज्दासम्म बन्द […]

तस्विरमा हेर्नुहोस एमाले महाधिवेशनको चहलपहल (फोटोफिचर)

काठमाडौं, १० मंसिर । नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । चितवनको नारायणी नदी किनारामा ठूलो र भव्य मञ्च बनाईएको छ । एमालेले यो महाधिवेशनमा ५ लाख कार्यकर्ता आउने दाबी गरेको छ । अहिले चितवनबाट प्राइम टिभीको लागि वरिष्ठ पत्रकार ऋषि धमलाले प्रत्यक्ष प्रशारण गरिरहेका छन् । महाधिवेशनमा सहभागी देशभरिबाट आएका एमाले […]

एमाले महाधिवेशन : यस्तो छ चितवनको चहलपहल

१० मंसिर, चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा शुरु हुँदैछ । महाधिवेशनको उद्घाटन समारोह नारायणगढस्थित नारायणी नदी किनारमा हुनेछ । उदघाटन समारोहपछि सौराहामा आयोजना हुने बन्दसत्रले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । बिहानैदेखि नारायणगढ क्षेत्रमा कार्यकर्ताको चहलपहल छ । अहिले विभिन्न स्थानबाट जुलूस निकाल्ने तयारी छ । विभिन्न सात स्थानबाट निस्किने जुलूस […]

एमाले अध्यक्ष बन्न ओली र रावल मैदानमा, चितवनमा चहलपहल

आज मिति २०७८ मंसिर महिनाको १० गते शुक्रवार । बितेको २४ घण्टामा भएका घटनाक्रम र त्यससँग सम्बन्धित समाचार लिएर हामी उपस्थित भएका छौं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि चितवनमा चहलपहल बढेको छ । महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच अध्यक्ष पदमा टक्कर हुने देखिएको छ । नेकपा एमालेको नयाँ नेतृत्व निर्वाचित गर्ने राष्ट्रिय महाधिवेशन आज चितवनको नारायणी नदी किनारमा उद्घाटन हुँदैछ । पार्टीभित्रको विग्रह र विभाजनपछि हुन लागेको महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछ ...

दाङमा एमाले वडा अधिवेशनको चहलपहल (तस्बिरहरु)

दाङ– नेकपा एमालेको वडा अधिवेशन शनिबारबाट देशभर सुरु भएको छ। वडा अधिवेशन सुरु भएसँगै दाङमा पनि एमालेका नेता कार्यकर्ताको चहलपहल बढेको छ। दाङमा दश स्थानीय तहका एक सय वडामा वडा अधिवेशन भइरहेको नेकपा एमाले दाङ जिल्ला संगठन कमिटीका सचिव मनोहर बुढाथोकीले जानकारी दिए। वडा अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, उप–सचिवसहित ३३ सदस्यीय कमिटि गठन गर्नेछ। विधान […]