मनाङेलाई एमालेले गर्‍यो मनाङ–२ बाट प्रदेश सभाको उम्मेदवारमा सिफारिस :: Pahilopost.com

काठमाडौ : नेकपा एमाले मनाङले दीपक मनाङेलाई प्रदेश सभा निर्वाचनका लागि क्षेत्र नम्बर २ को प्रत्यक्ष उम्मेदवार सिफारिस गरेको छ।  केही साताअघि मात्र राप्रपा छाडेर मनाङे एमाले प्रवेश गरेका थिए। त्यसैगरी, प्रतिनिधि सभाका लागि एमाले जिल्ला अध्यक्ष पोल्तेन छोपाङ गुरुङलाई सिफरिस गरिएको छ।  प्रदेश क्षेत्र नं १ मा धोर्जेढोङ्गेल गुरुङ

सम्बन्धित सामग्री

लुम्बिनीमा प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य गर्न सिफारिस

२६ भदौ, दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मंगलबार राति १२ बजेदेखि वर्षे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए । मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको संगठन संरचना र अस्थायी दरबन्दी स्वीकृत गरेको छ […]

प्रदेश-१ मा प्रदेश सभाकाे अधिवेशन आह्वान गर्न सिफारिस

विराटनगर । प्रदेश-१ ले प्रदेश सभाको प्रथम अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ । यहि पुस १७ गतेका लागि अधिवेशन आह्वान गर्न मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले प्रदेश सभाको प्रथम अधिवेशन आइतबार अपराह्न १ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय […]

कांग्रेस लुम्बिनी प्रदेश सभापति पुन रोल्पाबाट सिफारिस

रोल्पाबाट नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुन सङ्घ र प्रदेश दुवैमा सिफारिस  भएका छन् ।  एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको जिल्लाबाट अमरसिंह पुन दुवैतिरबाट सिफारिस भएको क्षेत्रीय सभापति गोपाल घर्ती मगरले बताए । 'ख' बाट पुनको एकल नाम सिफारिस गरिएको छ । प्रतिनिधि सभाको प्रत्यक्षमा टेकबहादुर बस्नेत र सङ्ख बहादुर छन्त्याल पनि सिफारिस भएका छन् । बस्नेत र छन्त्याल दुवै लुम्बिनी प्रदेश सदस्य हुन् । यस्तै समानुपातिक तर्फबाट सुरेन्द्र हमाल र भीमकुमारी बुढाको ना

सुदूरपश्चिम प्रदेश सभा अन्त्यका लागि सिफारिस

सुदूरपश्चिम प्रदेशसभाको दसौँ अधिवेशन शुक्रबारदेखि अन्त्य गर्न सिफारिस गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्काे बैठकले प्रदेशसभाको १०औं अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको हो ।प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन मिति तय भएसँगै प्रदेशसभा सदस्यहरू प्रचार–प्रसारमा केन्द्रित भएको भन्दै सभाको बैठक शुक्रवार अन्त्य गर्न मन्त्रिपरिषद्ले सिफारिस गरेको हो । प्रदेश सभामा प्रक्रियामा रहेको प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई सभा

वाग्मती प्रदेश प्रमुखमा शर्मा सिफारिस

काठमाडौँ–  सरकारले वाग्मती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले संखुवासभाका शर्मालाई प्रदेश प्रमुखमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो । राष्ट्रपतिले नियुक्त गरेर शपथ ग्रहण भएसँगै शर्माले वागमती प्रदेश प्रमुखको कार्यभार सम्हाल्ने छन् । वाग्मती प्रदेशमा सरकार परिवर्तन भएसँगै सरकारले प्रदेश प्रमुख फेर्न लागेको हो । हाल […]

प्रदेश १ को प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस

३२ साउन, विराटनगर । प्रदेश १ सरकारले संसदको चालू अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख सोमथान अधिकारी समक्ष सिफारिस गरेको हो । प्रदेश सरकारले सोमबार राति १२ बजेबाट अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले […]

प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र सिफारिस

जनकपरधामः प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता हरिशंकर मिश्रलाई नियुक्त गर्ने सिफारिस  गरिएको छ। मन्त्रिपरिषद् बैठकबाट मिश्रलाई प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा सिफारिस गरेको हो। मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपति कार्यालयमा पत्र पठाइएको छ। महोत्तरीको पिपरा गाउँपालिकाको पिपरा बस्ने उनी नेपाली कांग्रेसका नेता…

माओवादी केन्द्रद्वारा गण्डकी प्रदेश प्रमुखमा शेरचन सिफारिस

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले गण्डकी प्रदेश प्रमुखमा अमिक शेरचनलाई सिफारिस गरेको छ । आज (मंगलबार) पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले शेरचनलाई प्रदेश प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको हो । सत्तारुढ दलहरुबीचको भागबन्डापछि गण्डकीमा माओवादीले प्रदेश प्रमुखको सिफारिस गरेको नेता देवेन्द्र पौडेलले जानकारी दिए । शेरचनलाई गत वैशाख २० गते सोमबार […]

कर्णाली प्रदेश सरकारद्वारा दुई अध्यादेश जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस

कर्णाली प्रदेश सरकारले दुइटा अध्यादेश स्वीकृतिका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ