महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ । महारानीको स्कटल्याण्डस्थित बालमोरल दरबारमा निधन भएको हो । सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी थिइन्। महारानी एलिजाबेथले आफ्नो जिम्मेवारी पूरा गर्ने दृढ संकल्पका लागि सधैं सम्झिनेछन्। उनले आफ्नो सम्पूर्ण जीवन आफ्नो ताज र जनताको नाममा […]