एमसीसीको विरोध गर्ने वैद्य समूहका ६ जना पक्राउ

काठमाडौँ – अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को विरोध गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। मोहन वैद्य तर्फका विद्याथी युनियनले अमेरिकी दूतावासको अगाडि प्रदर्शन गरेका थिए। प्रदर्शनकारीमध्ये ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा केन्द्रिय अध्यक्ष हरी कृष्ण गजुरेल लगायत रहेका छन्। गत वर्ष असार १६ गतेभित्र संसदबाट पारित भइसक्नुपर्ने एमसिसी अझै […]

सम्बन्धित सामग्री

एमसीसीको विरोध गर्ने ६ जना पक्राउ

एमसीसीको विरोध गर्दै प्रदर्शन गर्ने मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का  ६ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।