काठमाडौँ- सरकारले गरिबीको रेखामुनी रहेका परिवारलाई विद्युतीय चुलो र ट्युबेल लगायत सामग्री उपलब्ध गराउने नीति अघि सारेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।
उनले गरिब घर-परिवार पहिचान पनि गरिने बताए। पहिचान भएका गरिबहरूको स्थानीय तहमार्फत निःशुल्क बिम...