आई लिग छनोट खेलका लागि दीपा लागिन् भारततर्फ

काठमाडौं : नेपाली महिला राष्ट्रिय फुटबल टिमकी मिडफिल्डर दीपा न्यौपाने आई लिग छनोट खेलका लागि भारततर्फ लागेकी छन्। प्रतिष्ठित भारतीय आई लिग छनोटका लागि उनी केरला महिला लिगमा प्रतिस्पर्धा गर्ने डन बस्को फुटबल एकेडेमीमा अनुबन्धित भएकी छन्।नेपाल पुलिस क्लबबाट व्यावसायिक फुटबल खेलिरहेकी दीपाले क्लबलाई आइ लिगमा छनोट गराउन आफ्नो प्रयास महत्वपूर्ण हुने बताइन्। सोही प्रतियोगिताका लागि शनिबार नै राष्ट्रिय महिला टिमकी स्ट्राइकर सावित्रा भण्डारी भारत पुगिसकेकी छन्।सावित्रा भारतको गोकुलम केरलाबाट प्रतिय

सम्बन्धित सामग्री

नेपाली फुटबलर दीपाले भारतमा आई लिग छनोट खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य दीपा न्यौपानेले भारतको आई लिग छनोट खेल्ने भएकी छन् । नेपाल पुलिस क्लबकी मिडफिल्डर दीपा आई लिग छनोट खेल्न बुधबार त्यसतर्फ प्रस्थान गरेकी छन् । दीपाले केरेला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीको प्रतिनिधित्व गर्नेछिन् । केरेला महिला लिगको उपाधि विजेता आई लिगमा...

आई लिग छनोट खेल्न दीपा न्यौपाने भारत प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर दीपा न्यौपाने भारतीय आई लिग छनोेट खल्न भारत प्रस्थान गरेकी छन् । भारतीय आई लिग छनोटका लागि दिपा केरला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीमा अनुबन्धित भएकी थिइन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ एन्फाको महिला समितिले बिदाइ गर्‍यो । सोही प्रतियोगिताका लागि शनिबार […]

महिला फुटबलर दीपा न्यौपानेले आईलिग छनोट खेल्ने

काठमाडौं: नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य दीपा न्यौपानेले भारतीय आई लिग छनोट खेल्ने भएकी छिन्। नेपाल पुलिस क्लबकी मिडफिल्डर समेत रहेकी दीपा आईलिग छनोट खेल्ने  भएकी हुन्। दीपाले केरला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीको प्रतिनिधित्व गर्नेछिन्। केरला महिला लिगको च्याम्पियन आईलिगमा छनोट हुनेछ। ‘प्रतियोगिता खेल्न पाउँदा निकै खुसी…