अत्यधिक गर्मी भएपछि दुबईमा राति पनि यसरी समुद्रमा पौडी खेल्न थालियो (भिडियो)

यतिबेला यूएईका दुबईसँगै विभिन्न शहरमा दिनको समयमा मात्र नभएर गर्मीबाट बच्न मानिसहरु राति पनि समुद्रमा पौडी खेल्न थालेका छन् ।