एमाले संसदीय दलको निर्णय– सुन प्रकरणबारे संसदमा जवाफ माग्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरणबारे संसदमा सरकारसँग जवाफ माग्ने निर्णय गरेको छ । एमालेको बुधबार बसेको संसदीय दलको बैठकले त्रिभुवन अन्तर्राराष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्रिएको करिब सय केजी सुनबारे संसदमा जवाफ माग्ने निर्णय गरेको एमाले सांसद रघुजी पन्तले जानकारी दिए ।  बैठकपछि सञ्...