नेपालकै पहिलो द्वारकाधाम पाथिभरा मन्दिर परिसरमा

हिन्दू धर्मावलम्बीले मान्दै आएको चार धाममध्येको एक धाम हो द्वारकाधाम । नेपालका नागरिक द्वारकाधामको दर्शन गर्न गुजरात जाने गर्छन् । नेपालमा मुक्तिनाथ, पाशुपत, रुरु र बराह क्षेत्रलाई चारधाम भनिन्छ ।

सम्बन्धित सामग्री

सूर्यविनायकमा द्वारकाधाम निर्माण हुँदै

भक्तपुर : हिन्दुहरूले मान्दै आएको चारधाममध्येको एक धाम हो द्वारका धाम। नेपालहरू द्वारका धामको दर्शन गर्नु परे भारतमा रहेको द्वारका धाम जाने गर्छन्।यसर्थ नेपालमा पनि द्वारका धामको आवश्यकता महसुस गर्दै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित पाथिभरा मन्दिर परिसरमा नेपालमै पहिलो द्वारका धाम निर्माण हुँदै छ।यहीँ साउन २५ गते दिउँसो १ बजेर ३२ मिनेटमा जगको साइत गरि नेपालमै पहिलो द्वारका धाम निर्माण शुरु गरिने मन्दिर निर्माणको मुख्य अगुवाई तथा गुण्डुस्थित पाथिभरा मन्दिरका मूल

नेपालमै पहिलो द्वारकाधाम निर्माण हुने

काठमाडौं । भक्तपुर–सूर्यविनायक नगरपालिका–७ गुन्डुस्थित पाथिभरा मन्दिर परिसरमा नेपालकै पहिलो द्वारकाधाम निर्माण हुने भएको छ । भारतको चारधाम ९ उतराखण्डस्थित बद्रिनाथ, तामिलनाडुस्थित रामेश्वरम, गुजरातस्थित द्वारकाधाम र उडिसास्थित जगनाथपुरीलाई भनिन्छ । गुजरातस्थित द्वारकाधाम स्वरुपको धाम बुधबार शिलान्यास गरिने पाथिभरा मन्दिरका मूल पूजारी गुरु अरविन्द शास्त्रीले जानकारी दिए । हिन्दू धर्मावलम्बीले मान्दै आएको चार धाममध्येको एक धाम […]

नेपालमै पहिलो द्वारकाधाम निर्माण हुने

भक्तपुर । भक्तपुर–सूर्यविनायक नगरपालिका–७ गुन्डुस्थित पाथिभरा मन्दिर परिसरमा नेपालकै पहिलो द्वारकाधाम निर्माण हुने भएको छ । भारतको चारधाम उतराखण्डस्थित बद्रिनाथ, तामिलनाडुस्थित रामेश्वरम, गुजरातस्थित द्वारकाधाम र उडिसास्थित जगनाथपुरीलाई भनिन्छ । गुजरातस्थित द्वारकाधाम स्वरुपको धाम

सूर्यविनायकको गुण्डुमा द्वारका धाम निर्माण हुने

भक्तपुर : सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित पाथिभरा मन्दिर परिसरमा नेपालमै पहिलो द्वारकाधाम निर्माण हुने भएको छ।श्रीमद्भागवत् तथा गौ संरक्षण केन्द्रले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा पश्चिम भारतको गुजरातमा रहेको प्रसिद्ध द्वारका धाम जस्तै नेपालमा पनि सूर्यविनायकको गुण्डुमा द्वारका धाम बन्ने बताएको हो।सूर्यविनायक–७ गुण्डुको पाथिभरा मन्दिर परिसरमा नेपालकै पहिलो द्वारका धाम निर्माण कार्य सुरु गर्न लागेको गुण्डुस्थित पाथिभरा मन्दिरका मूल गुरु अरविन्द शास्त्रीले जानकारी दिए।पत्रक