के ब्रत बस्दा स्मरणशक्ति तेज हुन्छ ?

उमेर बढेसँगै हाम्रो स्मरण शक्ति कमजोर हुन थाल्छ भन्ने हाम्रो मान्यता छ । तर केही नयाँ शोधले हामीले यो प्रक्रियालाई रोक्न सक्ने र यसलाई फिर्ता पाउने सक्ने संकेत दिन्छ । यो कुरा तपाईंले कति खानुहुन्छ भन्नेमा निर्भर हुन्छ । लण्डनको किङ्ग्स कलेजमा डाक्टर गाइल्सले यो विषयमा थप जानकारी जुटाउनका लागि एक शोधमा भाग लिए ।शोधःमुसामाथ...