घातक रोगको बिमा गरेका ग्राहकलाई एनआईसी एसिया बैंकको भुक्तानी

एनआईसी एसिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत बैंकमा बचत खाता खोलेका ३ जना ग्राहकलाई घातक रोगको बिमाबापत ३० लाख रुपैयाँ भुक्तानी गरेको छ ।उनीहरुलाई प्रतिव्यक्ति १० लाखको दरले कुल ३० लाख बिमा रकम भुक्तानी गरेको हो । बिमा लाभ प्राप्त गर्नेमा बैंकको स्वयम्भू शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका हरिन्द्र शाह तेली, जाजरकोट […]