कांग्रेसले भन्यो- माओवादी र एकीकृत समाजवादीको घोषणापत्रलाई पनि समेटेर कार्यान्वयन गराउँछौं

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले मंसिर ४ पछि आफ्नै नेतृत्वको सरकार बन्ने दाबी गरेको छ । शनिबार सार्वजनिक भएको घोषणापत्रबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कांग्रेस सहमहामन्त्री जीवनराम परियारले चुनावपछि कांग्रेस नेतृत्वकै सरकार बनाउने दाबी गरेका हुन् । उनले भने, ‘केपी ओलीजस्तो प्रत्यक्षमा एक सय सीट आउँछ भन्दिनौं। हामीले गठबन्धनमा भागबन्डा गरेर सीट बाँडफाँट गरेका […]