कोलाम्बियामा पहिरोमा पुरिएर ३३ जनाको मृत्यु भएको छ। पुरिएका नौजनालाई जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये चारजनाको अवस्था गम्भीर रहेको समाचार संस्था सिन्ह्वाले जनाएको छ।
यो साताको प्रारम्भमा राजमार्गमा पहिरो खस्दा...
गत साउन २२ गते राती मकवानपुरको बागमती गाँउपालिका ५ सिझेदोभानमा गएको पहिरोमा परि सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका स्थित ककरेका एकै परिवारको चार जना पहिरोमा परि बेपत्ता भएका थिए।...
चंखेली गाउँपालिकाका उपाध्यक्ष प्रेमकला शाहीका अनुसार पहिरोमा अविरल वर्षाका कारण पहिरोले भर पुरिँदा चार जनाको मृत्यु भएको हो। पहिरोमा पुरिएका पाँच जनाको जिवित्तै उद्दार गरिएको छ।...
सल्यान : जिल्लामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका- ८ मार्के ओर गाउँका १४ वर्षीय अजय विकको पहिरोमा परी ज्यान गएको हो। हिजो बेलुका पहिरोमा परी हराइरहेका बिकको खोजतलास गर्ने क्रममा आज बिहान नेपाली सेनाले विक को शव फेला पारेको हो। घरबाट नाउला बजार जाँदै गर्दा बाटोमा आएको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।शवलाई पोस्टमार्टमका लागि अहिले जिल्ला अस्पताल लगिएको छ।
काठमाडौँ– प्युठानमा पहिरोमा पुरिएर छ जना बेपत्ता भएका छन् । प्युठानको माण्डवी गाउँपालिका–४ फरिन्डेमा स्थानीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिएको हो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एवम् प्रहरी निरीक्षक सुशिल थापा मगरका अनुसार पहिरोमा पुरिएर ६० वर्षीय बमबहादुर राहु मगर र उनकी श्रीमती, १८ वर्षीया मौसमी थापा, ६० वर्षीय हिराबहादुर थापा, चार वर्षीय […]
घरमाथिबाट आएको पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थी रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार रातिदेखि निरन्तर आएको वर्षाका कारण घरमाथिबाट गएको पहिरोमा पुरिएर अवस्थीको ज्यान गएको हो । जिल्लामा फोन नेटवर्क र विद्युत्समेत अवरुद्ध हुँदा अन्य क्षतिका बारेमा यकिन गर्न सकिएको छैन ।यस्तै अमरगढी नगरपालिका–१ मा गएको पहिरोमा परी दुईजना घाइते भएका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । नदी र
अर्घाखाँची । अर्घाखाँचीमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । पाणिनी गाउँपालिका वडा नम्बर– ५ मैदानमा हिजो साँझ गएको पहिरोमा परी धातिवाङ्गका मानबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । स्थानीय मेघराज घिमिरेको घरमा काम गरिरहेको अवस्थामा माथिबाट पहिरो खसेर पुरेको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका सुनालाई लाई पाँच घण्टापछि […]