अमेरिकाको सर्वोच्च अदालतले हालै गर्भपतनसम्बन्धि ५० वर्ष पुरानो कानुनलाई उल्ट्याइदियो। सर्वोच्च अदालतको यो फैसलालाई स्वयं त्यहाँका राष्ट्रपति जो बाइडेनले ‘अदालतको गम्भीर गल्ती’को रुपमा टिप्पणी गरिरहँदा विश्वभर यस मुद्दाले ठूलो बहस नै छेडिदिएको छ।
के अमेरिकी समाज फेरि ५० वर्ष पुरानै अवस्थामा फर्किएको हो?
के अमेरिकाका महिलाहरुले आफ्नो शरीरमाथिको अधिकार, आफ्नो…