काठमाडौं । नेपाल धितोपत्र बोर्डले अध्यक्ष छनोट तथा सिफारिसको लागि कार्यविधि तयार पारेको छ । अध्यक्षका उम्मेदवारको शैक्षिक योग्यता, अनुभव र तालिममा ५० अंक, व्यावसायिक कार्ययोजनामा ५० अंक, प्रस्तुतीकरणमा ३० अंक र अन्तर्वार्तामा २० अंक गरी कुल १५० अंक कायम गरिएको छ । धितोपत्र बोर्डले अध्यक्ष नियुक्तिका लागि पहिलोपटक निकालेको सूचना विवादमा आएपछि पुन: आवेदन […]