बाढीको उच्च जोखिममा बाँकेका आठ स्थानीय तहका ११४ गाउँ

बाँके : बाँकेका आठ स्थानीय तहका ३५ वटा वडाका ११४ गाउँ बाढीको उच्च जोखिममा रहेका छन्। जिल्ला प्रशासन कार्यालय, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले १०४ गाउँ राप्ती नदी, डुडुवा खोला, मानखोला लगायत साना, ठूला खोलामा आउने बाढीको उच्च जोखिममा रहेको जनाएको हो। केन्द्रले राप्तीसोनारी गाउँपालिकाका नौवटै वडाका ४३ गाउँ बाढीको...