९ असोज, काठमाडौं । नेपालमा एसियाकै ठूलो रग्बी प्रतियोगिता एसिया इमिरेट्स रग्बी सेभेन्स ट्रफी आयोजना हुने भएको छ । एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते नेपालमा प्रतियोगिता गर्न लागेको …
काठमाडौं–एशिया यू–२० सेभेन्स महिला तथा पुरुष रग्बी प्रतियोगिता आगामी भदौमा नेपालमा हुने भएको छ ।
नेपाल रग्बी संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एशिया रग्बीको आयोजना र संघको व्यवस्थापनमा भदौ २ र ३ गते प्रतियोगीता आयोजना हुने जानकारी गराएको हो ।
प्रतियोगितामा एशियाका भारत, थाइल्यान्ड, मल...
२९ वैशाख, इलाम । इलामको माई नगरपालिकामा आगामि जेठ २६ गतेबाट यु-२० राष्ट्रिय रग्बी प्रतियोगिता हुने भएको छ। माई नगरपालिका-४ शुक्रबारे बजारमा रहेको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको बारे शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो। जेठ २७ गते सम्म सञ्चालन हुने प्रतियोगितमा सात वटा प्रदेश र चार वटा क्लबका महिला तथा पुरुष खेलाडी सहभागि […]
२३ मंसिर, काठमाडौं । एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा पहिलो पटक काठमाडौंमा एसियाली स्तरको रग्बी प्रतियोगिता आयोजना हुँदैछ । एसिया रग्बी यू-१८ सेभेन्स च्याम्पियनससिपमा महिला र पुरुष दुवैको प्रतियोगिता हुन लागेको हो । शनिबार र आइतबार दशरथ रंगशालामा आयोजना हुने दुई दिने रग्बी प्रतियोगिताका लागि सहभागी टिम नेपाल आइसकेका छन् । पुरुषतर्फ […]
इलाम : एसिया रग्बी यू–१८ सेभेन्स प्रतियोगिता शनिबारदेखि हुने भएको छ।एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सञ्चालन हुने दुईदिवसीय प्रतियोगिताको पुरुषमा आठ र महिलातर्फ पाँच टिमको सहभागिता रहने बुधबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराइएको छ। नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिता हुन लागेको हो । पुरुषमा नेपाल, दक्षिण कोरिया, थाइल्याण्ड, यूएई, बंगलादेश, भारत, चाइनिज ताइपेइ र मलेसियाले लिग कम नकआउट आधारमा
काठमाडा (हाम्रो खेलकुद) – एसिया रग्बी यू १८ ब्वाइज एण्ड गल्र्स च्याम्पियनसिप अर्को साता दशरथ रंगशालामा आयोजना हुने भएको छ । नेपाल रग्बी संघ र एसिया रग्बीको संयुक्त आयोजनामा मंसिर २४ र २५ गते हुने प्रतियोगितामा एसियाका ८ राष्ट्रको सहभागिता रहने नेपाल रग्बी संघका सचिव तथा प्रवक्ता गोविन्द घिमिरेले जानकारी दिएका छन् । नेपालसहित प्रतियोगितामा […]