ध्वनी प्रदूषण नियन्त्रण गर्न डिजे बाजालाई प्रतिबन्ध लगाउने विराटनगर महानगरको तयारी

विराटनगर महानगरपालिकाले चर्को ध्वनी प्रदूषण नियन्त्रण गर्न डिजे बाजालाई प्रतिबन्ध लगाउने तयारी गरेको छ । विभिन्न धार्मिक कार्यक्रम, समाजिक उत्सव र डिजेसहितका सांगीतिक कार्यक्रमहरुबाट उत्पन्न ध्वनीले नागरिक स्वास्थ्यमा प्रतिकुल असर...