माओवादी केन्द्रद्वारा नेकपा एकता खारेज गर्ने सर्वोच्चको फैसलाविरुद्ध पुनरावलाेकनमा जाने तयारी

काठमाण्डाै - नेकपा माओवादी केन्द्रले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि निवेदन दिने तयारी गरेको छ । सर्वोच्चको फैसला राजनीतिक पूर्वाग्रही भएकाले यसको पुनरावलोकनका लागि निवेदन दिने तयारी भएको माओवादी केन्द्रका मुख्य सचेतक देव...

सम्बन्धित सामग्री