साँखुबाटै पैदलै हिँडेर बाग्मती नुहाउन पशुपति (फोटोफिचर): RajdhaniDaily.com | काठमाडौं । माधव नारायण मेला भर्ने ब्रतालुहरूले बिहानै पशुपतिस्थित बाग्मती नदीमा नुवाई धुवाई गरे । साँखुमा सुरू भएको माधवनारायण स्वस्थानीका ब्रतालुहरू - साँखुबाटै पैदलै हिँडेर बाग्मती नुहाउन पशुपति (फोटोफिचर)