वीरेन्द्रनगर जीप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

सुर्खेत। सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको जीप दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छ । मृत्यु हुनेमा कालिकोटको शुभ कालिका गाउँपालिका-३ का ४० वर्षीय तन्त विक, उनका छोरा १७ वर्षीय वीरेन्द्र विक र दैलेखको भैरवी गाउँपालिका-४ का महेन्द्र शाही रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै, घाइते हुनेमा कालिकोट शुभ कालिका गाउँपालिका-३ का वडा नरी कामी […]