कोरोना संक्रमण दर बढ्यो, सावधानी अपनाऔं

एक साताअघि पनि प्रतिदिन ६.४६ प्रतिशत रहेको कोरोना संक्रमण अचानक ३० प्रतिशत नाघ्न पुग्नुमा नागरिकको पनि हेलचेक्राई देखिन्छ । पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार १० हजार ४ सय १२ पीसीआर परीक्षणमा ३ हजार ७ सय ३ र ४ हजार […]