हुम्ला : हुम्लाको चङ्खेली गाउँपालिका-६ मा पहिरोले एक घर पुरिँदा चार जनाको मृत्यु भएको छ। पहिरोमा परि पाँचजना घाइते भएका छन्। घाइतेको उद्धार गरिएको छ।
लगातार परेको पानीले घरमाथि पहिरो जाँदा घर पुरिएको स्थानीयवासी ध्रुवकुमार शाहीले बताए। उनका अनुसार मृत्यु हुने चारै जना बालबालिका हुन्। घटनास्थलमा प्रहरी पुगिनसकेकाले के कति…